वायु मनसुनीको प्रभावले भारी वर्षा हुने सम्भावना

काठमाडौ असार २४ गते । देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, … Continue reading वायु मनसुनीको प्रभावले भारी वर्षा हुने सम्भावना